बैंक/वित्त Archives | Page 50 of 82 | Khabarhub Khabarhub

एनएमबी बैंकद्वारा नागार्जूनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

काठमाडौँ– एनएमबी बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबी ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वन, नागार्जूनमा विभिन्न प्रकारका फलफुलका बिरुवा रोपेको छ । उक्त सामुदायिक वनमा एनएमबीमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुका नाममा विभिन्न प्रजातिका १ सय २५ वटा बिरुवा रोपिएको बैंकले विज्ञप्तिमार्फत जनाएको…