Live on
Your Voice, Your Power
बजेटमा सबै राम्रा मात्र कुराहरु योजनाहरु हुन्छन् भन्ने हुँदैन । कतिपय नराम्रा कुराहरु र योजनाहरु पनि हुन्छन् । त्यसैले मुख्य कुरा आजको संकट विरासतबाट सुरु भएको भन्ने सुन्नमा पाइन्छ । तर, त्यो होइन । किनकी तेलको मूल्यवृद्धि विरासतबाट आएको छैन । हिजो आज यो विभिन्न टेक्नोलोजीको विकासको कारणले गत वर्षको रेमिट्यान्स र यो वर्षको रेमिट्यान्सलाई…