Live on
Your Voice, Your Power
सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको नयाँ वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले परिमार्जित…