Live on
Your Voice, Your Power
काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेका खाद्य वस्तु पुनः लेबलिङ गरि बिक्री गर्ने दुई जनालाई कारबाही गरेको छ । आयन डिस्ट्रिव्युटर्सका राेकन बाेत्रा र विष्णुलक्ष्मी इन्टरप्रजाइजेजका शंकर बयलकोटीलाई कारबाही गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । यी दुई कम्पनीको कारबोरमा समेत रोक लगाइएको उनले बताए । म्याद नाघेका खाद्य…