विविध « Khabarhub

नेटवर्किङ व्यवसायबाट हुने ठगीबारे सचेत रहन वाणिज्य विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न व्यक्ति तथा कम्पनीहरुले गैरकानूनी रुपमा अनलाइनको माध्यमबाट नेटवर्किङ शैलीमा व्यवसाय संचालन गरी ठगी गरेको पाइएको भन्दै यसतर्फ सचेत रहन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै विभिन्न व्यक्ति तथा कम्पनीहरुले नेटवर्किङ शैलीमा व्यवसाय सञ्चालन गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरुलाई त्यसमा आवद्ध गराइ ठगी गरेको तथा…