विविध « Khabarhub

एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्ड अनलाइनबाटै लिन सकिने

काठमाडौँ– बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिएर लिन सकिने सुविधा ल्याएको हो। यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा मार्फत उपभोग गर्न सकिने…