विविध Archives | Page 126 of 140 | Khabarhub Khabarhub

स्टयाण्डर्ड चार्टर्ड बैकले साढे २२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं– वैदेशिक लगानीसहितको स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रतिशेयर साढे २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रवार बसेको बैकको सञ्चालक समितिको बैठकले प्रतिशेयर साढे २२ रुपैयाँ नगद लाभांश दिने निर्णय गर्नका लागि मंसीर २३ गते साधारणसभा बोलाउने निर्णय समेत गरेको छ । साधारणसभा बोलाएको बैकले मंसिर ९ गतेदेखि २३ गतेसम्म शेयर दाखिला खारेज दर्ता…