विविध Archives | Page 130 of 159 | Khabarhub Khabarhub

आयोडिनको महत्वबारे जानकारी दिन ‘आयोडिन मन्थ’

काठमाडौं – सरकारले आयोडिनको महत्वबारे जनचेतना जगाउन फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइरहिएको छ । युनिभर्सल साल्ट आयोडाइजेसन (युएसआई)को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ। आयोडिनको कमीले हुने विकृतिसम्बन्धी जनचेतना जगाउन साल्ट ट्रेडिङ्ग कर्पोरेसनले विभिन्न कार्यक्रम गर्दै आयोडिन महिना मनाउने जनाएको छ। फेब्रुअरी महिनलाई आयोडिन…