विविध Archives | Page 133 of 153 | Khabarhub Khabarhub

मध्य मर्स्याङ्दी आयोजनाको २५ मेगावाट विद्युत् उत्पादन घट्यो

लमजुङ- मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, “पानी कम भएकाले मङ्सिरको पहिलो…