विविध Archives | Page 139 of 153 | Khabarhub Khabarhub

एउटै बोकाको मूल्य ३ लाख रुपैयाँ, पाठी बिक्छन् २ लाखमा !

बेनी– एउटै बोकाको मूल्य करीब ३ लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीको बेनी नगरपालिकाका एक किसानले एउटै बोकालाई २ लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताए…