Live on
Your Voice, Your Power
काठमाडौं- अब १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा अंकित गरिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले १ र २ का नयाँ सिक्का छाप्नका लागि राष्ट्र बैंकलाई स्वीकृति दिएको हो। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णयबारे आज जानकारी गराएका हुन्। नेपालको नक्सा परिवर्तन भएसँगै यी सिक्कामा पनि सोअनुसार अंकित गर्न राष्ट्र बैंकलाई स्वीकृति…