Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल बंगलादेश बैंकले कोभिड-१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै बंगलादेश बैंक, बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा सो औषधि सहयोग गरिएको हो । कोभिड-१९ को उपचारमा…