Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन् । नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले अब बैंकहरुको ब्याजदर एकल अंकको नजिक आउने वाताबरण बनेको बताएका हुन् । उनले भने ‘यो विषय अब मौद्रिक नीतिले सम्बोधन गर्नेछ ।’ अब ऋणमा ब्याजदर घटाउँदा निक्षेपकर्तालाई कति ब्याज दिने…