Live on
Your Voice, Your Power
काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। नेपाल उद्योग परिसंघका पदाधिकारहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड-१९ का कारण सिर्जित प्रतिकूलताका बाबजुत पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे। अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रको प्रोत्साहन र प्रवर्द्धन गर्न…