विविध « Khabarhub

कर्णालीमा डीडीसी दूध प्रतिबन्ध

दुग्ध विकास संस्थान (डिडिसी) को दूध कर्णाली प्रदेश प्रवेशमा रोक लगाइएपछि बाँके र बर्दियाका किसान प्रभावित हुन पुगेका छन् । दुग्ध उत्पादक किसानले बिक्री नभएर सडकमै दूध पोख्न थालेपछि बाँके, बर्दियालगायत जिल्लामा मिल्क होलिडे हटाउँदै नयाँ बजारको खोजीमा संस्थानले शुक्रबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगरको औद्योगिक क्षेत्रस्थित सुर्खेत डेरीलाई दूध बेच्न लागेको थियो। संस्थानको कोहलपुरस्थित नेपालगञ्ज…