Live on
Your Voice, Your Power
रुपन्देही– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका हिसाबले आफ्नो प्रदेश अघि रहेको बताएका छन् । मंगलबार प्रदेश नं ५ को प्रदेशसभामा समसामयिक विषयमा उनले कालोपत्रेसँग सम्बन्धित आयोजनाको काम जेठ मसान्तसम्ममा नै टुङ्गिने गरी काम गरिने बताए । उनले भने, “जेठपछि गरेका काममा समस्या हुन्छ भन्ने कुरामा सचेत छौं, बजेट कार्यान्वयनमा प्रदेश नं…