विविध « Khabarhub

मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् : अध्यक्ष ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् । अध्यक्ष ढकालले काठमाडौं विशालनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि अध्यक्ष ढकालले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् भनेर प्रतिक्रिया दिएका छन् । ‘मत भनेको केवल अधिकार मात्र होइन, देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो, मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी…