Live on
Your Voice, Your Power
काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको मृत्यु, वेपत्तासँगै सो क्षेत्रमा निकै धेरै भौतिक सम्पत्तिको पनि क्षति भयो । निजी क्षेत्रले व्यावसायिकदेखि पर्यटन क्षेत्रमा गरेको लगानी ध्वस्त भयो । सरकारले तत्काल उद्धारको क्रियाशीलतासँगै निजी क्षेत्रको पुनरुत्थाको लागि विशेष प्याकेज अगाडि सारको छ । सरकारले भन्सार, आन्तरिक राजस्व, बैंक कर्जा र बीमा दाबी…