विविध « Khabarhub

बालेन सरकारको बजेटमा निजी क्षेत्रको प्रतिक्रिया सकारात्मक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको एकल सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । डा. वाग्लेले करका दरमा हेरफेरदेखि विगतका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै २१ खर्ब बढी बजेट प्रस्तुत गरेका छन् । सरकारले ल्याएको बजेटमा भने निजी क्षेत्रले प्रारम्भिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको छ । नेपाल…