विविध « Khabarhub

चुनाव भए अर्थतन्त्र कति चलायमान होला ?

काठमाडौं – जेनजी ‘विद्रोह’ पश्चात सुशीला कार्की नेतृत्वमा बनेको वर्तमान सरकारले प्राप्त गरेको मुख्य म्यान्डेट नै आगामी फागुन २१ गते निर्वाचन गर्ने हो । अहिलेसम्म तोकिएको मितिमा हुने निर्वाचनमा सहभागी हुने विषयमा अधिकांश दलले सहमति जनाएका छन् । जेनजी ‘विद्रोह’को क्रममा मुलुकमा ठूलो क्षति भए पनि अर्थतन्त्रको बाह्य सूचक भने राम्रो देखिएको अवस्था छ ।…