Live on
Your Voice, Your Power
काठमाडौं– अर्थ मन्त्रालयले रूग्ण रूपमा रहेका चार वटा उद्योगको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाताको सर्टलिस्टिङ गरेको छ । मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै बुटवल धागो, जनकपुर चुरोट, ओरिन्ड म्याग्नेसाइट र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाताको सर्ट लिस्टिङ गरेको हो । मन्त्रालयले ओरिन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखानाको लागि १२ र जनकपुर चुरोट…