विविध Archives | Page 43 of 110 | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर सहयोग

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई ५००० भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ । उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आईएफआईसी बैंकको सहयोगमा हस्तान्तरण गरिएको हो । साथै बङ्गलादेश सरकारले पनि थप ५०००…