Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रको नीतिगत असमानता र अनिश्चितताको विषयमा एनसेल आजियाटा लिमिटेडले प्रधानमन्त्रीलाई विस्तृत पत्र बुझाएको छ । पत्रमा कम्पनीले आफ्नो २१ वर्षको सेवा, कर तिर्ने इतिहास, रोजगारी र डिजिटल नेपाल अभियानमा योगदान स्मरण गर्दै, सरकारका केही निर्णय र नियमावली संशोधनहरू कानूनको मर्म विपरीत, असमान र अन्यायपूर्ण भएको दाबी गरेको छ । एनसेलले प्रतिस्पर्धी नेपाल टेलिकमलाई नवीकरणमा…