विविध « Khabarhub

अर्थसंक्षेप : एकै दिन कांग्रेस, एमाले र रास्वपाको चुनावी घोषणा पत्र, राष्ट्रिय गौरवका आयोजना २ वर्षभित्र पूरा गर्ने रास्वपाको घोषणा र अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे’ का अड्चन हटाइने

कांग्रेसको प्रतिज्ञा पत्र : मध्यम वर्गलाई राहत, युवालाई ५० लाखसम्म ऋण नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । पार्टीले बिहीबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा युवा लक्षित केही राम्रा कार्यक्रम पनि ल्याइएको छ । कांग्रेसले युवालाई ५० लाखसम्म ऋण, १० लाखसम्म आयकर छुट, ‘स्टार्टअप’ र एसएमईएसमा जोड दिएको छ। नेपालमा टिभीएस…