विविध Archives | Page 49 of 143 | Khabarhub Khabarhub

न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु

लमजुङ- जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादी खोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ ।  नेपाल विद्युत् प्राधिकरणद्वारा आजदेखि यहाँ उत्पादन परीक्षण सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए। आजदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै…