विविध « Khabarhub

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा घरजग्गा कारोबार झण्डै दोब्बरले बढको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिक महिनामा देशैभरीका मालपोत कार्यालयबाट ५१ हजार ६३२ वटा संख्यामा लिखत पारित भएको हो । जुन संख्या २३ हजार २४९ संख्याले धेरै हो । सरकारले मंसिर महिनामा भएको घरजग्गा कारोबारमार्फत १ अर्ब…