विविध « Khabarhub

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य पाँचसय रुपैयाँले प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।…