Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो दशकमा विश्वव्यापी तीव्र गतिमा विकास भएको क्षेत्र हो सञ्चार तथा सूचना प्रविधि । सञ्चार तथा सूचना प्रविधि क्षेत्र अन्यको तुलनामा छिटो विस्तार एवं विकास मात्रै नभएर उत्कृष्ट नाफा आर्जनको क्षेत्रको रूपमा समेत स्थापित हुँदै गएको छ । नेपाल सूचना प्रविधिको विषयमा आयातमा निर्भर भए पनि सञ्चार क्षेत्रले भने ठूलो फड्को मार्न पुगेको छ…