विविध « Khabarhub

सनसिल्क नेपालद्वारा ‘सनसिल्क दशैँ भाइब्स २’ को तयारी

 काठमाडौँ– सनसिल्क नेपालले यस वर्ष पनि 'सनसिल्क दशैँ भाइब्स २' को तयारी गरीरहेको छ । नेपालको महान चाडहरुमा आफ्ना ग्राहकको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले बडादशैं २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगिता सनसिल्क दशैँ भाइब्स अभियान शुरु गरेको थियो र त्यो अभियान भव्यरूपमा सफल पनि भएको थियो। उक्त अभियानले नेपाली युवतीहरूलाई…