Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको बुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारीक सुरु गरेको छ। लेटाङ नगरपालिको वाड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागि केन्द्र स्थापना गरिएको हो। ग्रामिण भेगमा वित्तिय पहुँच पर्याएर एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने बैंकको उद्देश्य छ। उक्त…