Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली नयाँ वर्षको अवसरमा वैशाख ३ गते (शनिबार) काठमाडौंको दरवारमार्गमा आयोजना हुन गइरहेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्य 'स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन' भन्ने मूल नारा सहित उक्त महोत्सव आयोजना हुन लागेको हो…