विविध « Khabarhub

भोजपुरको पौवादुङ्मामा कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर – किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्सले सहयोग पुर्‍याउने गाउँपालिका अध्यक्ष किरण राईले बताए । ‘गाउँपालिकाले कृषिमा जोड दिएको छ’, अध्यक्ष राईले भने, ‘किसानले व्यावसायिक रुपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन्, गाउँपालिकाभित्र उत्पादन भएका…