विविध Archives | Page 72 of 110 | Khabarhub Khabarhub

लकडाउन खुकुलो पार्दै उद्योग व्यवसाय खोल्ने वातावरण बनाउन विज्ञापन संघको माग

काठमाडौं- नेपाल विज्ञापन संघले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउन केही खुकुलो पार्दै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजाल “शशि’’ले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण उद्योग,व्यवसाय, कलकारखाना लगायतमा परेको असरलाई मध्यनजर गरेर समाधानको उपाय खोजी गर्न सरकार सँग माग गरेका हुन् । उनले…