विविध Archives | Page 76 of 159 | Khabarhub Khabarhub

अर्थमन्त्रीद्वारा नवनियुक्त सचिवहरुलाई स्वागत, परिणाममुखी काम गर्न निर्देशन

काठमाडौँ- नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ । आइतबार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै मन्त्री शर्माले मन्त्रालय अन्तरगतका तीन जना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए। वित्त व्यवस्थापन (मूलतः…