Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘यसपाली जाँदैन हात खाली’ भन्ने दसैँ योजनामा लक्की ड्रमार्फत ४ जनाको नाम घोषणा गरेको छ । हरेक हप्ता बुकिङ गर्ने ग्राहकहरू मध्ये एकजना ग्राहकलाई लक्की ड्रमार्फत ४० इन्चको स्मार्ट टीभी प्रदान गर्ने भनेकोमा हालसम्म ४ जना भाग्यशाली विजेता घोषणा भइसकेको कम्पनीले जनाएको छ । टाटाका गाडी…