Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ। नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने हिसाबले आज आषाढ १० गते शुक्रबार कम्पनीले लाजिम्पाटको र्याडिसन होटेलमा एप सार्वजनिक गरेको हो। एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ।…