Live on
Your Voice, Your Power
काठमाडौं– उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा ६ महिनासम्मका लागि आवश्यक पर्ने खाद्यन्न आफूहरुसँग मौज्दात रहेको बताएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै खाद्य वस्तुको अनावश्यक भण्डारण नगर्न समेत उसले आग्रह गरेको छ । मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि…