Live on
Your Voice, Your Power
काठमाडौं – कुल ९२५ किलोमिटर प्रस्तावित लम्बाइको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना न्यून बजेटका कारण अलपत्र परेको छ । निर्माणकार्य शुरू भएको डेढ दशक बित्दासमेत आयोजनाको समग्र भौतिक प्रगति चार प्रतिशत हाराहारीमात्र छ । वर्षौंदेखि सरकारले आयोजनाका नाममा बजेट खर्च गरिरहँदा समेत पूर्वदेखि पश्चिमसम्म चल्ने विद्युतीय रेलमार्गको ट्रयाकबेड समेत बनाउन सकेको छैन । राज्यले पूर्वाधार विकासमा…