Live on
Your Voice, Your Power
काठमाडौं- कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र विभिन्न ६ वटा उद्योगहरुबीच कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दिपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक…