Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच हस्तकलाको व्यावसायिक संरक्षण र प्रवर्द्धनका लागि सझौता भएको छ । आइतबार महासंघमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरे । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीहरूबीच हस्तकला डिजाइन प्रतियोगिता आयोजना हुनेछ । उत्कृष्ट…