विविध Archives | Page 95 of 159 | Khabarhub Khabarhub

उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको सुझाव (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई सुझाव दिएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए । अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै…