विविध « Khabarhub

चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको खर्च १२ अर्ब २४ करोड

काठमाडौं– शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले मङ्गलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षको मन्त्रालयको बजेट जम्मा ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेकोमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात १७ दशमलव ९३ प्रतिशत…