विविध Archives | Page 98 of 109 | Khabarhub Khabarhub

नेपाली बजारमा प्लास्टिकको चामल र अन्डा फेला परेको हो ?

काठमाडौं– पछिल्ला केही दिन यता सामाजिक सञ्जालहरुमा प्लास्टिकका चामल र अण्डा बजारमा फेला परेको विषय चर्चामा छ । देशका विभिन्न स्थानमा प्लास्टिकबाट बनेको चामल, अण्डा र पिठो फेला परेको समाचारहरु बाहिरिएका मात्र छैनन् प्रहरीमा यस्ता घटनाका बारेमा उजुरीसमेत परेका छन् । प्लास्टिकका चामल फेला परेको भन्दै देशभर २० भन्दा धेरैले प्रहरीमा उजुरीसमेत गरेका छन् ।…