Live on
Your Voice, Your Power
काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.२८ अंकले बढेको छ । सो सेसनमा ०.५५ प्रतिशतले नेप्से बढेर २७८१.३७ विन्दुमा पुगेको छ । सो सेसनमा ९ लाख ५० हजार ७५६ रुपैयाँ बराबरको १ हजार १७२ कित्ता शेयर कारोबार भएको छ । सो सेसनमा ३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य…