स्टक « Khabarhub

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख कित्ता शेयर विभिन्न संस्थापकको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।  उक्त शेयरमा प्रतिकित्ता न्यूनतम ४४५ रुपियाँ राखेर जोकोहीले आवेदन दिन सक्ने छन् । शेयर किन्न इच्छुकले बुधबार (साउन २८ गते) देखि भदौ ५ गतेसम्म आवेदन…