Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् । बुधबार बसको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । पौडेल हाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा कार्यरत छन् । उनलाई अर्थ मन्त्रालयले नेप्सेको अध्यक्षको जिम्मेवारी दिएको थियो । https://khabarhub.com/2025/12/788445/?fbclid=IwY2xjawKSSPtleHRuA2FlbQIxMABicmlkETFhMmhzeXlPVXFUNHlzOHdvAR5lZiAyOu_adxZ3aNgdmVL-9t1V0Q5XyjVdXxaIhewYmEtA2gT8-3HEuD2Egw_aem_mcdIabQz3SuKjzt3saypmw