Live on
Your Voice, Your Power
काठमाडौँ –नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३३औँ वार्षिकोत्सव अवसरमा ललितपुरस्थित होटल हिमालयमा उत्सव समारोह आयोजना गरिएको थियो । समारोहका प्रमुख अतिथी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए । होटलको माथिल्लो तलाको सानो–सानो हल बोर्डका कर्मचारी, लगानीकर्ता र पत्रकारहरूले भरिभराउ थियो । निर्धारित समयमै सुरु वार्षिकोत्सव समारोहमा प्रमुख वक्ताको रूपमा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सम्बोधन गरे ।…