स्टक « Khabarhub

१४ अंककले घट्यो नेप्से 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३.९६ अंककले घटेर २६२०.२७ विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार पनि घटेको छ ।  आज ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर कारोबार भएको छ । ६२ वटा कम्पनीको शेयर मूल्य बढेको…