Live on
Your Voice, Your Power
काठमाडौँ – यो साता नेपालको शेयर बजारमा भारी गिरावट आएको छ । साउनको १८ देखि २२ गते पाँचै कारोबार शेयर किनबेच भए पनि बजार भने ७२ अङ्कले घटेको हो । साताको दुई दिन बजार बढ्यो भने तीन दिन घट्यो । बजार दुई दिन उच्च र एक दिन सामान्य अङ्कले घटेको थियो । साताभर नेपाल स्टक…