स्टक « Khabarhub

नेप्सेका सीईओ चापागाईंले तीन दिनमा गरे दुई काम

काठमाडौं – नेपालको एकमात्र धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंलाईले पदबहाली भएको तीन दिनमा दुई महत्त्वपूर्ण काम गरेका छन् । सीईओ चापागाईंले गत बुधवार नेप्सेमा पदबहाली गरेका थिए । चापागाईंले तीन दिनभित्र अवधिमा नेप्सेको साइटमा सुझाव दिन मिल्ने ठाउँ बनाउन निर्देशन दिएका छन् । सीईओ चापागाईंले शुक्रबार बिहान नेप्सेका…